चितवनमा लागुऔषध सहित एक जना पक्राउ

खबर चितवन

खबर चितवन

चितवन, २३ असार । चितवनमा लागुऔषध सहित एक जना पक्राउ परेका छन्  । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. ७ कृष्णपुर वस्ने २५ वर्षिय अनुप क्षेत्री रहेका छन् ।

शनिबार(हिजो) दिउँसो अन्दाजी ४ बजेको समयमा इलाका प्रहरी कार्यालय टाँडी चितवनबाट खटिएको प्रहरी टोलिले रत्ननगर नगरपालिका वडा नं. १२ सालघारी स्थित सडक खण्डमा जिरौना बाट खोलेसिमल तर्फ जाँदै गरेको प्र. ३-०३-००१ प ४८४० नम्बरको स्कुटरलाई रोकि चेकजाँच गर्दा स्कुटरको सिटमुनी डिक्कीमा लुकाई छिपाई ल्याएको प्रतिवन्धित औषधी Promethazine Hydrochloride Tablets IP ८०० ट्यावलेट र लागु औषध Tramadol Hydrochloride capsules Ip  ८०० क्याप्सुल फेला परेको परेको थियो ।

क्षेत्रीलाई उक्त लागुऔषध, स्कुटर सहित नियन्त्रणमा लिई  चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...