चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

खबर चितवन

खबर चितवन

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पञ्जावले चेन्नईलाई ७ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको १६३ रनको लक्ष्य पछाएको पञ्जावले १७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि चेन्नईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

यो यस सिजनमा पञ्जावको चौथो जित हो । १० खेलमा ४ जित र ६ हारसहित पञ्जाव ८ अंक हासिल गरेर सातौं स्थानमा रहेको छ ।

त्यसैगरी चेन्नईको भने यो यस सिजनमा पाँचौं हार हो । १० खेलमा ५ जित र ५ हार बेहोरेको चेन्नई १० अंकसहित चौथो स्थानमा रहेको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अवरोध जारी राखेपछि बैठक स्थगित...

चितवनमा अज्ञात समूहले किसानका ५ सय केराका बोट काटे

चितवनमा अज्ञात समूहले किसानका ५ सय केराका बोट काटे

चितवन । पूर्वी चितवनमा अज्ञात समूहले करिब ५ सय केराका बोट काटेर नष्ट गरेको छ। रत्ननगर १२ का किसान कृष्ण रेग्मीको...

भरतपुर २० को वडा परिसरमा भोलि महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

भरतपुर २० को वडा परिसरमा भोलि महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

चनौली । भरतपुर महानगरपालिका-२० को वडा परिसरमा भोलि(शुक्रबार) महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ...