भारतमा चटयाङ लागेर २ बालकको मृत्यु

खबर चितवन

खबर चितवन

पटना । भारतको मध्यप्रदेश श्यौल जिल्लामा चट्याङ लागेर २ बालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ बालबालिका घाईते भएका छन्।

बिजयपुर थाना प्रभारी सतीश दुबेका अनुसार घटना शनिवार साँझ भएको थियो। धामीनी गाउँ छेउमा बालबालिकाहरु बाख्रा चराईरहेका थिए, सोही क्रममा पानी पर्न सुरुहुँदा बालबालिकाहरु एउटा रुखमुनि बसिरहेका थिए।

बर्षाको बीचमा अचानक चट्याङ लागेर ८ बर्षका १ जना र १२ बर्षका १ गरी दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रभारी दुबेले जानकारी दिएका छन।

चट्याङ लागेर घाईते दुई बालिका सहित तिनजनाको बिजयपुर स्थित स्वास्थ केन्द्रमा उपचार भईरहेको भारतीय प्रहरीले जनाएको छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...

ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !

ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !

काठमाडौँ । ताइवानमा नयाँ राष्ट्रपति लाइ चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई दिनअघि शुक्रबार देशको संसदमा सांसदहरूबीच भीषण झडप भएको...