नवलपुरमा मादकपदार्थ सेवन गरी मोटरसाइकल चलाउदा दुर्घटना, एकजनाको मृत्यु

खबर चितवन

खबर चितवन

गैँडाकोट,८ चैत । पूर्वी नवलपरासीमा भएको मोटर साईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अरु २ जना घाइते भएका छन् । मोटरसाइकल सवार रहेकाहरुले मादकपदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते मोटरसाईकल पछाडि सवार मध्यबिन्दु नगरपालिका ११ बस्ने ३० बर्षीय अनिल बिक उपचारको क्रममा गएराति निधन भएको हो ।

राति १ बजेतिर मध्यविन्दु ११ दमार चोक स्थित भित्री सडक खण्डमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६ प १६२१ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई मोटरसाईकल दुर्घटना भएको हो ।

त्यसैगरी दुर्घटनामा परी मध्यविन्दु ११ निवासी २५ बर्षीय अझै ठकुरी र मोटरसाईकल चालक २८ बर्षीय कृष्णबहादुर बिक घाईते भएका छन् । उनीहरूको मध्यविन्दु अस्पतालमा उपचार भईरहेको छ ।

Continue Reading

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...