चितवन प्रहरीद्वारा जेठ महिनामा १५८ फरार प्रतिवादी पक्राउ

खबर चितवन

खबर चितवन

चितवन,२ असार । फरार अभियुक्तलाई पक्राउ गर्न चितवन प्रहरीले यतिबेला विशेष सक्रियाता देखाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जेठ महिनामा १५८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

उनीहरुबाट २१ वर्ष ६ महिना १६ दिन कैद र २६ लाख ६४ हजार ३६९ रुपैयाँ जरिवाना असुल गरिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन् ।

जिल्ला अदालत चितवनले विभिन्न मितिमा गरेका फैसला कार्यान्वयन गर्न प्रहरी टोली परिचालन गरेर ती १५८ प्रतिवादी पक्राउ गरेको हो । पक्राउ परेपछि उनीहरुलाई आवश्यक कारबाहीको लागि अदालतमा उपस्थित गराइएको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...