यस वर्ष मलको अभाव नहुने

खबर चितवन

खबर चितवन

काठमाडौँ,२९ जेठ । कृषि विभागका महानिर्देशक डा गोविन्द शर्माले यस वर्ष मलको अभाव नहुने बताएका छन् ।

सोमबार धान मकै र गहुँबालीको लागि स्थान विशेष मलखाद सिफारिस सम्बन्धी प्रविधि विमोचन तथा पत्रकार सम्मेलनमा महानिर्देशक शर्माले अहिले उपलब्ध मल प्रदेशलाई बाँडफाँड गर्न सहज रहेको बताए ।

उनले भने, ‘यो वर्ष लामो अभ्यास र अनुसन्धान पछि समयमा सबै कुराहरू व्यवस्थापन गरेर गत वर्षको बजेट १५ अर्ब मात्र थियो । जुन पर्याप्त थिएन । पछि हामीले लबिङ गर्यौ । त्यसपछि सरकारले १६ अर्ब बजेट दिएको थियो । र, यो वर्ष टेन्डरमा भएको मल कुनै पनि ब्लक भएको छैन् । आएको मल प्रदेशलाई बाँडफाँड गर्न सहज भएको छ ।’

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...