Advertise here

त्रिभुवन विमानस्थलबाट ७ किलोग्राम लागुऔषध चरेससहित जर्मन नागरिक पक्राउ

खबर चितवन

खबर चितवन

काठमाडौँ,२९ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ किलोग्राम लागुऔषध चरेससहित एक जना जर्मन नागरिक पक्राउ परेका छन्।६३ वर्षीय पउल वेर्सटलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले सोमबार बिहान पक्राउ गरेको हो।

बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका उनलाई पक्राउ गरेर लागुऔषध नियन्त्रण ब्यूरोको जिम्मा लगाइएको विमानस्थल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले बोकेको सुटकेसबाट ६ किलो ८६० ग्राम चरेस बरामद भएको छ।उनले ठूलो सुटकेसभित्र अरू दुईवटा सुटकेस हाली कपडासँगै कालो कार्बनले बेरेर चरेस लैजान लागेका थिए।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...