3pl

ज्योतिनगरको कालिका मन्दिरमा पुजापाठ गरी महादेव सग मागियो पानी

खबर चितवन

खबर चितवन

विश्वनिधि अर्याल ज्योतिनगर,२९ जेठ । भरतपुर २६ ज्योतिनगरमा रहेको कालीका मन्दीरमा पानी परोस् भनि इन्द्र भगवानलाइ खुशी बनाउने भन्दै १०८ पिपलको पातमा ॐ लेखि,रुद्री,हमन ,वेदपाठ,इन्द्र पुजा आदि पुजा गरिएको छ ।

No description available.

कालीका मन्दिरको कार्यबाहक अध्यक्ष देवी अधिकारी,मुल पुजारी रोहिणि देव भट्ट लगायत मन्दिर समितिका सदस्य र स्थानीयको विशेष उपस्थितिमा पुजा गरिएको हो ।लामो समयदेखि खडेरी परेपछि चितवनका ठाउँठाउँमा विभिन्न पुजापाठ गरि पानी मागीर्दै छ ।

No description available.

यसरी पुजापाठ गरि पानी माग्दा पानी पर्ने जनविश्वास रहेको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...