तातो हावा र लुबाट बच्न चितवन प्रसाशनको आग्रह

खबर चितवन

खबर चितवन

चितवन,२४ जेठ । अत्याधिक गर्मी बढेसँगै चितवन प्रशासनले तातो हावा र लुबाट बच्न आग्रह गरेको छ । प्रशासनले आज अपिल प्रकाशित गरी सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रशासनद्वारा जारी अपिलमा मौसम पूर्वानुमान महाशाखाद्वारा विगत केही दिनदेखि देशका अधिकांश भूभागमा क्रमिक रुपमा तापक्रम बृद्धि भईरहेको र आगामी केही दिनसम्म देशभर र विशेषतः तराई भूभागमा तातो हावा तथा लु (हिट वेभ) लाग्ने सम्भावना रहेको विशेष बुलेटिन प्रकाशन गरेको उल्लेख छ ।

प्रशासनले अत्याधिक गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सर्वसाधारणलाई जानकारी सहित अपिल गरेको हो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...