3pl Addiction Helpline America addictionhelplineamerica

चितवनको तापक्रम ४१ डिग्री पुग्यो,यो वर्षकै उच्च

खबर चितवन

खबर चितवन

चितवन,२४ जेठ । चितवनमा गर्मी ह्वात्तै बढेको छ । चितवनको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेकोमा आज बढेर ४१ डिग्री पुगेको छ । भरतपुर विमानस्थलले दिएको जानकारी अनुसार ४१ डिग्री यो वर्षकै सबैभन्दा बढी तापक्रम हो ।

विमानस्थलले आज दिउँसो १ः३० बजेको अवधिमा अधिकतम तापक्रम ४१ डिग्री पुगेको जनाएको छ । चितवनका मुख्य बजारहरु नारायणगढ, टाँडी,पर्सा, पश्चिम चितवनको मंगलपुर,रामपुर चनौली,ज्योतिनग रलगायतका बजारी क्षेत्रमा मानिसको चहलपहल निकै कम भएको व्यवसायीले बताएका छन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...