3pl Addiction Helpline America addictionhelplineamerica

‘भैँसी चढेर आएको’ शब्दावली रेकर्डबाट हटाउन सभामुखको निर्देशन

खबर चितवन

खबर चितवन

काठमाडौं,२२ जेठ । सभामुख देवराज घिमिरले रास्वपाका सांसद शिशिर खनालले बोलेको प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ शब्दावली रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

सांसद खनालले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण सकेर फर्किदा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट आउने अपेक्षा गरेकोमा भैसी चढेर आएको भविव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिमा माओवादी केन्द्रका सचेतक हितराज पाण्डेले नियमापति गरेपछि सभामुखले उक्त ‘भैँसी चढेर आएको’ सब्दावली जसले बोलेको भएपनि रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पनि संसदमा भारत भ्रमणबारे जवाफ दिने क्रममा आफुलाई भारत भ्रमण सकेर फर्किदा सबैले स्वागत र बधाई दिनेछन् भन्ने सोच्दै आएकोमा भैसी चढेर फर्केको बनाइएको बताएका थिए ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...