3pl Addiction Helpline America addictionhelplineamerica

थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ को क्षेत्रीय सभापतिमा रामेश्वर चौधरी निर्वाचित

खबर चितवन

खबर चितवन

खैरहनी,२० जेठ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ को क्षेत्रीय सभापतिमा रामेश्वर चौधरी निर्वाचित भएका छन् ।

सभापति लगायत केही पदमा पटक पटक सहमति जुटाउने प्रयास भएपनि सहमति नजुटेपछि आज निर्वाचन भएको थियो । चुडामणी चौधरीलाई ११ मतले उछिन्दै रामेश्वर चौधरी सभापति पदमा निर्वाचित भएका हो । १७१ मत खसेको निर्वाचनमा चुडामणी चौधरीले ६५ मत प्राप्त गरेका थिए भने रामेश्वर चौधरीले ८६ मत प्राप्त गरेर विजयी भए ।

यस्तै उपसभापति पदमा विमाल चौधरी, गुजेश्वरी चौधरी र सुरेन्द्र महतो निर्वाचित भएका छन् । विमला चौधरीले ९० मत प्राप्त गरिन भने गुजेश्वरी चौधरीले ७५ मत प्राप्त गरिने । यस्तै सुरेन्द्र महतोले ७४ मत प्राप्त गरे ।

यस्तै सचिव पदमा दिलिप चौधरी सर्वसहमत चयन भएका छन् । सह सचिवपदमा भने सूर्यविक्रम चौधरी सर्वसहमत चयन भएका छन् ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...