भरतपुर महानगरपालिकाका सबै विद्यालय आइतबारदेखि ६ दिन बन्द हुने

खबर चितवन

खबर चितवन

भरतपुर,१९ जेठ । चितवनमा अत्याधिक गर्मी बढेसगै भरतपुर महानगरपालिकाले (आइतबार) देखि महानगर भित्रका सबै सामुदायिक तथा सस्थागत विद्यालय ६ दिन बन्द गर्ने निर्णय गरेको छ ।

आज एक सुचना जारी गर्दै वर्षे विदामा कटौती हुने गरी जेठ २१ देखि २६ गते शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरका शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

अत्याधिक गर्मीका कारण जनजिवन प्रभावित भैरहेको र बालवालिकाको विद्यालय आवगमन तथा पठनपाठनमा समस्या भएको जन गुनासोलाई मध्यनजर गर्दै बिदा दिएको सुचनामा भनिएको छ ।

साथै विदाको अवधिमा बालवालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदि-पोखरीहरुमा पौडि खेल्ने,माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानि अपनाउन अभिभावकलाई आग्रह समेत गरीएको छ ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...