स्वास्थ्य मन्त्री जोशीको निर्णयः गर्भबती महिलालाई निशूल्क हेलिकोप्टर

खबर चितवन

खबर चितवन

चितवन,८ जेठ । बागमती प्रदेश सकारले ज्यान जोखीममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निशुल्क हेहिकप्टर वा हवाई उद्धार गर्ने भएको छ । स्वास्थ्इ मन्त्री उत्तम जोशीले पहिलो निर्णया स्वरुप ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निस्शुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्नुभएको हो ।

नवनियुक्त स्वास्थ्यमन्त्री जोशीले पदभार ग्रहण गर्दै गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निस्शुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गर्नुभएको हो । मन्त्री जोशीले समयमा नै उपचार नपाएर गर्भवती तथा सुत्केरी महिलाहरुको ज्यान जाने जोखिम कम गर्न यस्तो निर्णय गरेको बताउनुभयो । आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्ने उहाँको भनाइ छ ।

यस्तै स्वास्थ्य मन्त्री नियुक्त भएपछि उहाँले चितवन आएर विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको विपि कोइरालाको शालिकमा माल्यार्पण गर्नुभएको छ । जोशीले मन्त्री न्यूक्ति भए संगै कोईरालाको अर्धकद शालिकमा माल्यार्पण गर्नभएको हो । माल्यार्पण संगै्र जोशीले आज क्यान्सर अस्पतालको निरीक्षण अनुगमन गनएको छ । अनुगमका क्रममा अस्पतालका बिभिन्न वाडहरुको निरिक्षण गर्नभएको हो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...