3pl Addiction Helpline America addictionhelplineamerica

छोरीको जन्म दिनको अवसर पारेर रातापुरका महतो दम्पतिले गरे देवघाटधाममा हरियो तरकारी सहयोग

खबर चितवन

खबर चितवन

पुनम मगर रातापुर,८ जेठ । पश्चिम चितवन भरतपुर २५ रातापुर निवासी बोध राज महतो र रिमा महतोको दम्पतिले देवघाटधाम चितवनमा रहेका श्री बागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम, श्रीरामजानकी वालिका आश्रम र श्रीरामजानकी गार्गी कन्या गुरुकुलमा हरियो तरकारी सहयोग गर्नु भएको छ ।

No description available.

यहि आउदो जेठ १७ गते आफ्नो छोरी अनुसा महतोको जन्म दिनको अवसर पारेर उहाले देवघाटधाममा आफ्नै बारिमा लगाउनु भएको हरियो तरकारी सहयोग गर्नु भएको हो । करेला,खुर्सानी,बोडी लगायतको रु १८,००० बराबरको हरियो तरकारी सहयोग गर्नु भएको छ ।

No description available.

बिगत २ बर्ष देखि तरकारी खेतीमा लाग्नु भएको महतोले फेरि फेरि पनि देवघाटधाममा सहयोग गर्ने बताउनु हुदै, आफुलाइ यो सहयोग गर्न पाउदा धेरै खुशी र सन्तुष्टि मिलेको बताउउनु भयो ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...