छोरीको जन्म दिनको अवसर पारेर रातापुरका महतो दम्पतिले गरे देवघाटधाममा हरियो तरकारी सहयोग

खबर चितवन

खबर चितवन

पुनम मगर रातापुर,८ जेठ । पश्चिम चितवन भरतपुर २५ रातापुर निवासी बोध राज महतो र रिमा महतोको दम्पतिले देवघाटधाम चितवनमा रहेका श्री बागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम, श्रीरामजानकी वालिका आश्रम र श्रीरामजानकी गार्गी कन्या गुरुकुलमा हरियो तरकारी सहयोग गर्नु भएको छ ।

No description available.

यहि आउदो जेठ १७ गते आफ्नो छोरी अनुसा महतोको जन्म दिनको अवसर पारेर उहाले देवघाटधाममा आफ्नै बारिमा लगाउनु भएको हरियो तरकारी सहयोग गर्नु भएको हो । करेला,खुर्सानी,बोडी लगायतको रु १८,००० बराबरको हरियो तरकारी सहयोग गर्नु भएको छ ।

No description available.

बिगत २ बर्ष देखि तरकारी खेतीमा लाग्नु भएको महतोले फेरि फेरि पनि देवघाटधाममा सहयोग गर्ने बताउनु हुदै, आफुलाइ यो सहयोग गर्न पाउदा धेरै खुशी र सन्तुष्टि मिलेको बताउउनु भयो ।

 

Continue Reading

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...