3pl

स्कोब पश्चिम चितवनले सम्पन्न गर्यो आधारभुत प्राथमिक उपचार तालिम

खबर चितवन

खबर चितवन

 महेन्द्र महतो चनौली,७ जेठ । संस्थागत विद्यालय समन्वय बोर्ड (स्कोब) पश्चिम चितवनद्वारा आयोजित ३ दिने आधारभुत प्राथमिक उपचार तालिमको समापन भएको छ।May be an image of 3 people, dais and text that says 'MR C तालिम'

यहि जेठ ५ गते बाट संचालन भएको तालिम प्याब्सन जिल्लापुर्व अध्यक्ष,पुर्व केन्द्रिय सदस्य,स्कोब प्रमुख सल्लाहकार बेल बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।May be an image of 2 people, people smiling and lighting

आज समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि गुरुङले महत्त्वपूर्ण तालीममा भाग लिनु भएका सम्पुर्ण प्रशिक्षार्थी र प्रशिक्षकलाई धन्यवाद दिनुभयो ।तालिमबाट सिकेका ज्ञान,सिपलाइ आफ्नो घर,समाज र आफुले अध्यापन गराउने विद्यालयमा लागू गर्न आग्रह समेत गर्नु भएको छ ।May be an image of 7 people, people practicing yoga and hospital

फरक प्रशङ्गमा स्कोब पश्चिम चितवनले स्कोबमा आबद्ध सम्पुर्ण विद्यालयलाई अप्ठ्यारो परेको समयमा छिटो भन्दा छिटो आबश्यक सहयोग गर्ने र आधारभुत प्राथमिक उपचार तलिम जस्तै अन्य महत्त्वपूर्ण तालिमहरु स्कोब पश्चिम चितवनले अन्य दिनहरुमा गर्दै जाने बताउनु भयो ।May be an image of 4 people and dais

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका हरि प्रसाद पौडेलको बिशिस्ट आतिथि रहनु भएको थियो । तालिमलाई प्रमुख प्रशिक्षक चिज कुमार आले,प्रशिक्षकहरु सारदा शर्मा पौडेल,जीवन के।सि र नवीन राज तिवारीले ६ चरणमा संचालक गर्नुभएको थियो ।No description available.

तालिममा सिकाइएका सीप,ज्ञानलाइ आधारित बनाएर लिखित र प्रयोगात्मक परिक्षामा भुमा पौडेल प्रथम,पार्वती भुजेल दितिय, वरुण आचार्य र सरोज कुमारी कार्की तृतीय हुनु भएको थियो ।May be an image of 1 person, lighting and speaker

कार्यक्रममा सहभागी सम्पुर्ण प्रशिकक्षार्थीलाई स्कोब पश्चिम चितवनद्वारा फस्ट एड बक्स(First Aid Box) बितरण गरिएको थियो ।  स्कोब पश्चिम चितवनका उपाअध्यक्ष तम बहादुर पुनको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रमलाइ स्कोब पश्चिम चितवनका सचीव तथा जेनिथ इग्लिस बोडिङ्ग स्कुलका प्राचार्य बिष्णुहरि अधिकारीले सहजीकरण गर्नु भएको थियो ।May be an image of 1 person, speaker and lighting

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...