बागमती प्रदेशको स्वास्थ्य मन्त्री चितवनका उत्तम जोशी

खबर चितवन

खबर चितवन

चितवन :  नेपाली कांग्रेस चितवनका निवर्तमान सचिव उत्तम जोशी बागमती प्रदेशको स्वास्थ्य मन्त्री बनेका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  कांग्रेसको राजनीतिमा खरो स्वभावका नेता मानिँदै आएका जोशी गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन–२ (२) बाट बागमती प्रदेश सदस्यमा निर्वाचित भएका थिए ।

उनी यसअघि नेपाली कांग्रेस चितवनको सभापति पदमा भने राजेश्वर खनालसँग पराजित भएका थिए । भरतपुर–१० का स्थायीवासी जोशीले नारायणगढमा रहेको बालकुमारी क्याम्पबाट राजनैतिक यात्रामा प्रवेश गरेका थिए ।

उनीसँग सोही क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाइ सभापति हुँदै जिल्ला सभापति र नेपाली कांग्रेसको भरतपुर–१० मा बुथ सभापति हुँदै चितवन जिल्लाको सचिवसम्म भएर काम गरेको अनुभव छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...