काठमाडौं,३ जेठ । नेपालमा आज थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार १६७ नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, आज २३ जना निको भएका छन् । हाल देशभर ८९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये ९ जना संस्थागत आइसोलेसनमा, १ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।
Post Views: 173
Discussion about this post