Advertise here

चनौलीमा भएको रक्तदान कार्यक्रममा १११ जनाले रक्तदान गरे

खबर चितवन

खबर चितवन

चनौली,१ जेठ । चनौलीमा भएको रक्तदान कार्यक्रममा ४१ जना महिला र ७० जना पुरुष सहित १११ जनाले रक्तदान गरेका छन् ।नेपाल रेडक्रस सोसाईटी चनौली उपशाखाको आयोजनामा चनौली बजारका बिभिन्न दश वटा संस्थाहरुको सह आयोजक रहेको बृहत खुल्ला रक्तदान कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य माननीय माया श्रेष्ठ प्रमुख आतिथी रहनु भएको थियो ।May be an image of 6 people, hospital and text

नेपाल रेडक्रस चनौलीका सभापती ओम लामिछानेको सभाअध्यक्ष्यतामा सम्पन्न शिबिरमा लायन्स क्लब अफ चनौलीले निशुल्क मधुमेह परिक्षण शिबिरको पनी आयोजना गरिएको थियो ।

May be an image of 4 people, hospital and text

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...