3pl Addiction Helpline America addictionhelplineamerica

रविले दिए प्रहरीलाई फूल उपहार

खबर चितवन

खबर चितवन

काठमाडौं,३० वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा हाई प्रोफाइकै संलग्नता देखिएपछि नागरिकहरु स्वतस्फूर्त आन्दोलनमा उत्रिएका छन् ।

आज (शनिबार) भ्रष्टाचारविरुद्धको आन्दोलन काठमाडौं, रुपन्देही, सिन्धुली लगायतका जिल्लाहरुमा भएको थियो । सोही क्रममा काठमाडौंमा भएको आन्दोलनमा नागरिकको हैसियतामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पनि सहभागी भएका थिए ।

आज काठमाडौंको माइतिघर र नक्सालमा प्रदर्शन भएको थियो । सो क्रममा प्रदर्शनकारीहरुले प्रहरी अनुसन्धानमा दवाब र प्रभाव पर्न नदिन खबरदारी गरेका थिए ।

प्रदर्शनमा सहभागी भएका लामिछानेले अनुसन्धानमा कुट्टा नकमाउन आग्रह गर्दै प्रहरीलाई फूल उपहार दिएका थिए । साथै, प्रदर्शनमा सहभागी अन्यले पनि प्रहरीलाई धन्यवाद दिँदै फूल उपहार दिएका थिए । प्रदर्शनको उक्त फरक शैली रोचक देखिएको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...