3pl Addiction Helpline America addictionhelplineamerica

 धादिङमा गुडिरहेको यात्रुबाहक बसमा आगोलागी

खबर चितवन

खबर चितवन

धादिङ,३० वैशाख । धादिङमा गुडिरहेको यात्रुबाहक बसमा एक्कासि आगोलागी भएको छ। धादिङबाट काठमाडौं आउँदै गरेको ग १ ख ४८४६ नम्बरको बस धुनिबेशी नगरपालिका ९ मा बिहान साढे ११ बजेतिर गरेको आगोलागि भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी र धुनिबेशी नगरपालिकाको दमकलको सहयोगमा बसमा लागेको आगो नियन्त्रणमा लिइएको छ। गुडिरहेको बसमा एक्कासी वाईरिङ सर्ट भइ आगलागी हुँदा जलेर पूर्ण रुपमा क्षति भएको प्रहरीको भनाई छ।प्रहरीकाअनुसार बसमा चालकसहित ३५ जना सवार थिए। मानवीय क्षति भने भएको छैन।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...