3pl Addiction Helpline America addictionhelplineamerica

इन्डियन प्रिमियर लिग : लखनउले हैदराबादलाई ७ विकेटले हरायो

खबर चितवन

खबर चितवन

काठमाडौं,३० वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ ।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले ६ विकेट गुमाएर १ सय ८२ बनायो। उसका लागि हेनरिक क्लासेनले सर्वाधिक ४७ रन बनाए ।लखनउका क्रुनाल पाण्ड्याले २ विकेट लिए ।

जवाफि ब्याटिङ गरेकोलखनउले ४ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टायो । उसका लागि प्रेरक माँकडले नटआउट ६४ रन बनाए, निकोलस पुरनले १३ बलमा ४४ रन हाने ।हैदराबादका ग्लेन फिलिप्स, मयङ्क मार्कन्डे र अभिषेक शर्माले १/१ विकेट लिए ।

लखनउ १३ अङ्कसहित चौथो स्थानमा पुगेको छ । ८ अङ्क रहेको हैदराबाद पुछारबाट दोस्रो स्थानमा छ । आजको जितसँगै लखनउले प्ले अफमा पुग्ने सम्भावना कायमै राखेको छ । हैदराबादको सम्भावना कम छ ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...