3pl Addiction Helpline America addictionhelplineamerica

सुनचाँदीको मूल्य घट्यो

खबर चितवन

खबर चितवन

काठमाडौं,२९ वैशाख  ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबारको तुलनामा शुक्रबार सुन  तोलामा ८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा नै कारोबार भएको छ  भने आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले घट्दै प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

महासंघका अनुसार बिहिबार तोलाको १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा नै कारोबार भइरहेको छ भने बिहिबारको तुलनामा  शुक्रबार तेजावी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँले घटेर तोलाको १ लाख १० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार  शुक्रबार चाँदीको भाउ तोलामा ५५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...