आरजु राणालाई कालो झण्डा देखाउन सक्ने भन्दै हेटौँडाबाट एकजना युवक पक्राउ

खबर चितवन

खबर चितवन

हेटौँडा,२८ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै हेटौँडा आएकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणालाई कालो झण्डा देखाउन खोजेको भन्दै हेटौँडाबाट एकजना युवक पक्राउ परेका छन् ।

बागमती प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको महिलाहरूको पहुँच अभिवृद्धि तथा आर्थिक सशक्तिकरणसम्बन्धी आगामी कार्यदिशा तर्जुमा, अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम एवम हेटौँडाको एक निजी सुपर मार्केट उद्घाटनको लागि हेटौँडा आएकी राणालाई सोही कार्यक्रममा सहभागी हुने क्रममा कालो झण्डा देखाउने संभावना रहेको भन्दै ति युवालाई पक्राउ गरेको हो ।

उनले सामजिक सञ्जाल फेसबुकमा राणालाई बहिष्कार गर्न अनुरोध गर्दै स्टाटस लेखेका थिए ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...