3pl Addiction Helpline America addictionhelplineamerica

आत्महत्या दुरुत्साहनका आरोपितलाई पक्राउ गर्न माग गर्दै चितवन प्रशासनमा ज्ञापनपत्र

खबर चितवन

खबर चितवन

चितवन,२७ वैशाख । चितवनको प्रतिष्ठित पोल्ट्री व्यवसायी शंकर कँडेलको आत्महत्या दुरुत्साहनका आरोपितलाई तत्काल पक्राउ गरी कारबाही गर्न नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले माग गरेको छ ।

मञ्चले हिजो चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।ज्ञापनपत्रमा कँडेललाई आत्महत्याको निर्मम निर्णय लिन बाध्य पार्ने परिवारबाट आत्महत्या दुरुत्साहनको किटानी जाहेरीमा उल्लेख गरिएका व्यक्तिहरुलाई पक्राउ गरी कडा भन्दा कडा कानुनी कारबाही गर्न माग गरिएको छ ।

संघ यस घटनाबाट मर्माहत भएको भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै ज्ञापनपत्रमा परिवारजनमा हार्दिक समवेदना पनि प्रकट गरिएको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...