Advertise here

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

खबर चितवन

खबर चितवन

काठमाण्डाै,२५ वैशाख । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको  छ ।

आज सोमबार छापावाला सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले बढेर तोलामा एक लाख १० हजार ९०० रुपैयामा कारोबार मूल्य तोकिएको छ भने तेजावी सुनको मूल्य तोलामा एक लाख १० हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य १४४५ रुपैयाँमा कारोबार भएको थियो भने  आज सोमबार चाँदीको मूल्य पनि स्थिर रहि सोही मूल्यमा कारोबार भएको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको...