3pl Addiction Helpline America addictionhelplineamerica

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

खबर चितवन

खबर चितवन

काठमाण्डाै,२५ वैशाख । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको  छ ।

आज सोमबार छापावाला सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले बढेर तोलामा एक लाख १० हजार ९०० रुपैयामा कारोबार मूल्य तोकिएको छ भने तेजावी सुनको मूल्य तोलामा एक लाख १० हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य १४४५ रुपैयाँमा कारोबार भएको थियो भने  आज सोमबार चाँदीको मूल्य पनि स्थिर रहि सोही मूल्यमा कारोबार भएको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...