व्यवसायी कँडेलको न्यायको लागि चितवनमा चक्काजाम

खबर चितवन

खबर चितवन

चितवन,२३ वैशाख । नेपाली कांग्रेसका नेता तथा पोल्ट्री व्यवसायी शंकर कँडेलको न्यायको लागि भन्दै चितवनमा शनिबार चक्काजाम गरी प्रर्दशन भएको छ ।

व्यवसायी कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने मुख्य व्यक्ति पक्राउ गर्न माग गर्दै नेपाली कांग्रेसले भरतपुरको केन्द्रीय बसपार्कचोकमा प्रर्दशन गरेको हो ।

कांग्रेस चितवनले दोषीलाई पक्राउ गर्न दबाबको लागि दिउँसो एक बजेदेखि दुई बजेसम्म एक घण्टा चक्काजाम गरेका छन् । प्रदर्शनकारीले न्यायको लागि कांग्रेस चितवनले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सभापति राजेश्वर खनालको आलोचना गरेका छन् ।

सभापति खनाल प्रदर्शन स्थलमा पुग्दा एकछिन धकेलाधकेल पनि भएको छ । खनालले आफू शंकर कँडेलको न्यायको लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर चितवन आएको पनि बताएका थिए ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...