3pl

सुनको मूल्यमा नयाँ रेकर्ड,तोलामै १२ सय रूपैयाँले बढ्यो

खबर चितवन

खबर चितवन

काठमाडौं, २१ वैशाख । सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। हिजो तोलामा १८ सय रूपैयाँले बढेको सुनको मूल्य आज(बिहीबार) प्रतितोला १२ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुईसय ५० रूपैयाँ कायम छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० रूपैयाँ कायम थियो।

चाँदीको मूल्य पनि आज प्रतितोला २० रूपैयाँले बढेको छ। चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार चार सय ४५ रूपैयाँ कायम छ। बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार चार सय २५ रूपैयाँ कायम थियो।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...