3pl Addiction Helpline America addictionhelplineamerica

‘रुटिन अफ नेपाल बन्द’का भिक्टर सग लगनगाँठो कस्दै रियाशा

खबर चितवन

खबर चितवन

काठमाडौं,१८ वैशाख । चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक भिक्टर र चर्चित कलाकार रियाशा दाहाल विवाह वन्धनमा वाधिने भएका छन् । उनिहरुको विवाह वैशाख २० गते काठमाडौँको एकपार्टी प्यालेसमा आयोजना हुँदैछ ।

सानो पर्दाका टेलिफिल्म तथा म्युजिक भिडियोमा मोडलिङ गरेर सफल कलाकारको छवी बनाएकी दाहालले अन्नत:  भिक्टर पौडलसँग लगनगाँठो कस्ने भएकी हुन् ।

भिक्टर र उनको उनीहरूले लामो समयदेखिको प्रेम विवाहमा परिणत गर्न लागेका हुन्। भक्तपुरको सूर्यविनायक निवासी रियाशा र काठमाडौंको गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि प्रेममा छन् ।

रियाशा युट्यूवमा प्रशारण हुने भिडियो सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन् । उनी पछिल्लो समय ‘गाह्रो छ हो’ अभिनयमा ब्यस्त छिन् । भिक्टर चाहीँ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । पेज युवा पुस्तामाझ निकै लोकप्रिय छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...