3pl

दोस्रो वार्षिक उत्सवको अवसर विभिन्न कार्यक्रम गर्दै सोच परिवर्तन नेपाल

खबर चितवन

खबर चितवन

महेन्द्र महतो,गुन्जनगर १८ बैशाख । सस्थाको दोस्रो गौरवमय वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोच परिवर्तन नेपाल विभिन्न कार्यक्रम गर्दै मनाइ रहेको छ ।

No description available.

यसै क्रममा आज भरतपुर १८ को सभाहलमा सस्थाले महिला शसक्तिकरण तथा एक दिने उद्घोषण कार्यक्रम सप्पन्न गर्यो ।भरतपुर १८ का जनप्रतिनिधि दिलु गजमेर प्रमुख अतिथि रहनु भएको कार्यक्रममा शिक्षा विद् मोटिभेस्नल ट्रेनर बिश्व राज अर्याल, सुनिल पन्डित राइगन्ज टोल बिकाश सस्थाका अध्यक्ष सिह बहादुर तामाङ,शान्ति टोल बिकाश सस्थाका अध्यक्ष नौ माया तामाङ,भिमेस्वर टोलबिकास सस्थाका अध्यक्ष मित्र बहादुर गुरुङ,गुन्जनगर टोल बिकास सस्थाका अध्यक्ष निर्मल रानाभाट लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रममा प्रमुख अतीथि गजमेरले अबको बजेटमा महिला दिदिबहिनीहरुको लागि क्षमता बिकासको लागि उद्घोषण तालीमको लागि बजेट पार्ने बाचा गर्नु भयो ।कार्यक्रममा सहभागी सबैले सिपमुलक,आयमुलक तालीम ल्याउन आयोजकलाइ आग्रह गरे।

No description available.

४० जना सहभागीहरुलाइ प्रशिक्षक पुनम मगरले प्रशिक्षण गराउनु भएको हो । कार्यक्रममा एक दिनको लागि केहि सिकाउदै प्रतिक्रियाला लागि कार्यक्रम गरेको बताउनु हुदै अब छिटो भन्दा छिटो तालीम ल्याउने बताउनु हुर्दै कार्यक्रम आयोजना गर्न सहयोग गुराउने सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा।लि लाइ सभाअध्यक्ष शिबराज कडेलले धन्यवाद दिनु भयो ।

No description available.

दोस्रो गौरवमय वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्दै आएको सस्थाले भरतपुर (१८ बोटेनी, परादेवी तथा महालक्ष्मी मन्दिर साथै भरतपुर (१७ मा रहेको चितवन मनकामना माइ मन्दिरमा वृक्षारोपण गरि आफ्नो दोस्रो वार्षिक उत्सवको उद्घाटन गरेको हो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...