3pl Addiction Helpline America addictionhelplineamerica

वृक्षारोपण गरि सोच परिवर्तन नेपालले गर्याे दोस्रो वार्षिक उत्सवको उद्घाटन

खबर चितवन

खबर चितवन

भरतपुर,१६ वैशाख । सोच परिवर्तन नेपालले भरतपुर -१८ बोटेनी, परादेवी तथा महालक्ष्मी मन्दिर साथै भरतपुर -१७ मा रहेको चितवन मनकामना माइ मन्दिरमा वृक्षारोपण गरि आफ्नो दोस्रो वार्षिक उत्सवको उद्घाटन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा न-१८ को वडा सदस्य लक्ष्मी शर्मा रहनु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि शर्माले सोच परिवर्तन नेपालले गरेको कामहरु आफुलाई गर्व लाग्ने र कामहरु सानो देखिए पनि महान काम सोच परिवर्तन नेपालले गर्दै आइरहेको कुरा पनि व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोटेनी देखि परादेवी तथा महालक्ष्मी मन्दिरका अध्यक्ष देवी प्रसाद ढकाल सहित अन्य सदस्यहरुको उपस्थितमा विभिन्न फुलका बिरुवाहरु मन्दिर परिसरमा रोपिएको छ । त्यस्तै चितवन मन्दिरका सल्लाहकार रोशन काफ्ले लगायत अन्य सदस्यहरु सहित वृक्षारोपण गरिएको छ ।

वृक्षारोपण कार्यक्रमका संयोजक अनिश सापकोटाको सभापतित्त्वमा कार्यक्रम सम्पन्न भएको थियो । भने कार्यक्रमको सहजीकरण  सोच परिवर्तन नेपालकी सह- सचीव सुजता गौडेलले गर्नु भएको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...