3pl Addiction Helpline America addictionhelplineamerica

राष्ट्रिय थारु म्युजिक भिडियो अवार्ड पुर्बी चितवनको खैरहनिमा हुँदै

खबर चितवन

खबर चितवन

चितवन,१६ बैशाख । चितवनको माडीमा आयोजना गर्ने तयारी गरिएको राष्ट्रिय थारु म्यूजिक भिडियो अवार्ड पूर्वी चितवनको खैरहनीमा आयोजना गरिने भएको छ । थारु कलाकार सभाले बैशाख २२ गते माडीमा आयोजना गर्ने तयारी गरेको थियो ।

विविध कारणले निर्धारित समय र स्थानमा कार्यक्रम आयोजना गर्न नसकिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । २२ गते आयोजना गर्ने भनिएको अवार्ड कार्यक्रम बैशाख ३० गते शनिवार खैरहनी पार्टी भेन एण्ड भान्सा घरको हलमा आयोजना हुने थारु कलाकार सभाका अध्यक्ष सुरेश चौधरीद्धारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ ।

अवार्ड पुर्व देखि पश्चिम सम्मका थारु समुदायहरुले बनाइएको थारु म्युजिक भिडियोलाई दिदै आएको छ ।

No description available.

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...