राष्ट्रिय थारु म्युजिक भिडियो अवार्ड पुर्बी चितवनको खैरहनिमा हुँदै

खबर चितवन

खबर चितवन

चितवन,१६ बैशाख । चितवनको माडीमा आयोजना गर्ने तयारी गरिएको राष्ट्रिय थारु म्यूजिक भिडियो अवार्ड पूर्वी चितवनको खैरहनीमा आयोजना गरिने भएको छ । थारु कलाकार सभाले बैशाख २२ गते माडीमा आयोजना गर्ने तयारी गरेको थियो ।

विविध कारणले निर्धारित समय र स्थानमा कार्यक्रम आयोजना गर्न नसकिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । २२ गते आयोजना गर्ने भनिएको अवार्ड कार्यक्रम बैशाख ३० गते शनिवार खैरहनी पार्टी भेन एण्ड भान्सा घरको हलमा आयोजना हुने थारु कलाकार सभाका अध्यक्ष सुरेश चौधरीद्धारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ ।

अवार्ड पुर्व देखि पश्चिम सम्मका थारु समुदायहरुले बनाइएको थारु म्युजिक भिडियोलाई दिदै आएको छ ।

No description available.

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...