बाजुरा,१५ वैशाख । बाजुरामा मध्यराति २ पटक भूकम्प गएको छ ।बिहीबार राति ११ बजेर ५८ मिनेटमा ४.९ रेक्टरस्केल, शुक्रबार बिहान १ बजेर ३० मिनेटमा ५.९ रेक्टरस्केलको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए ।
बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भूकम्पको क्षतिबारे जानकारी नआएको बताए। भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस भएको थियो ।
Post Views: 284
Discussion about this post