चितवन,११ वैशाख । चितवन २ को मतगणना १ बजेदेखि शुरू हुने भएको छ । तीन घण्टा लामो सर्वदलीय बैठकपछि मतगणना गर्ने सहमति भएको हो ।आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन सकेपछि मतगणना हुन सकेको थिएन।
चितवनमा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, कांग्रेसबाट जीतनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपानेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
Post Views: 270
Discussion about this post