3pl

अमेरिकम वहुराष्ट्रिय प्रविधि कम्पनी गुगल नेपालमा दर्ता

खबर चितवन

खबर चितवन

काठमाडौँ,८ वैशाख । अमेरिकम वहुराष्ट्रिय प्रविधि कम्पनी गुगल नेपालमा दर्ता भएको छ । यसअघि बिनादर्ता संचालन भईरहेको गुगल अब भने आम्दानीमा कर तिर्नेगरी नेपालमा दर्ता भएको हो । सरकारले चालु आर्थिक वर्ष २०७९ र ८० को बजेटमै गुगल, फेसबुकलगायत टेक कम्पनीहरुलाई नेपालमा करको दायरामा ल्याईने उल्लेख थियो ।

सोही अनुसार विद्युतीय सेवा कर तिर्ने गरी गुगल ठुला करदाता कार्यालयमा दर्ता भएको अन्तरिक राजस्व विभागले जानकारी दिएको छ । गुगलले नेपालमा उपलब्ध गराउने विभिन्न सेवा र उत्पादनको विद्युतीय सेवा कर अनुसार नै कर तिर्नेछ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...