अमेरिकम वहुराष्ट्रिय प्रविधि कम्पनी गुगल नेपालमा दर्ता

खबर चितवन

खबर चितवन

काठमाडौँ,८ वैशाख । अमेरिकम वहुराष्ट्रिय प्रविधि कम्पनी गुगल नेपालमा दर्ता भएको छ । यसअघि बिनादर्ता संचालन भईरहेको गुगल अब भने आम्दानीमा कर तिर्नेगरी नेपालमा दर्ता भएको हो । सरकारले चालु आर्थिक वर्ष २०७९ र ८० को बजेटमै गुगल, फेसबुकलगायत टेक कम्पनीहरुलाई नेपालमा करको दायरामा ल्याईने उल्लेख थियो ।

सोही अनुसार विद्युतीय सेवा कर तिर्ने गरी गुगल ठुला करदाता कार्यालयमा दर्ता भएको अन्तरिक राजस्व विभागले जानकारी दिएको छ । गुगलले नेपालमा उपलब्ध गराउने विभिन्न सेवा र उत्पादनको विद्युतीय सेवा कर अनुसार नै कर तिर्नेछ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...