देशभर थप १०३ जनामा कोरोना पुष्टि

खबर चितवन

खबर चितवन

काठमाडौ,७ वैशाख । पछिल्लो २४ घण्टामा देशभर १०३ जना कोभिड संक्रमित थपिएका छन्। १६ सय  ४५ नमुना परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५६ जनाको पीसीआर परीक्षणबाट ७२ तथा १ हजार १८९ एन्टिजेन परीक्षणबाट ३१ गरी जम्मा १०३ जना संक्रमित थपिएका हुन् ।

यसैगरी आज ६१ जना संक्रमणमुक्त भएका छन् भने ८ हजार ९५८ जनाले कोभिडविरुद्धको भ्याक्सिन लगाएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ भने संस्थागत आइसोलेसनमा ३६ जना,अस्पतालको आइसीयूमा ८ र भेन्टिलेटरमा ३ जना छन्।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...