काठमाडौं,६ वैशाख । स्थिर रहेको सुनको मूल्य आज (बुधबार) बढेको छ। बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार तीन सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ७५० सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ३५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार चार सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
Post Views: 173
Discussion about this post