3pl

वनमा लागेको डडेलोबाट घर सखाप

खबर चितवन

खबर चितवन

मकवानपुर,६ वैशाख । मकवानपुरको बकैया गाउँपालिकास्थित वनमा लागेको डडेलोबाट घरमा आगलागी भएको छ ।

बैशाख  ५ गते मंगलबार बकैया ६ ठूलो ज्यामिरेका ६५ वर्षकी दुर्गा माया भोलन र ६२ वर्षका लाल बहादुर लोको घर, गोठमा वनमा लागेको डडेलोबाट आगलागी भएको अस्थायी प्रहरी पोष्ट गरगरे बकैयाका प्रहरी हवल्दार सन्तोष कुमार थापाले जानकारी दिए ।

भोलनको घर आगलागीबाट पूर्ण रुपमा जलि नष्ट भएको,मानवीय क्षति नभएको, चौपाय ७ वटा बाख्रा, कुखुरा गरी १२ वटा मृत्यु भएको, अन्नपात, लत्ताकपडा, भाडावर्तन, घर, गोठ, काठ, नगद, पुरानो सिक्का लागायतगरी लगभग ७ लाख हजार बराबरको क्षति भएको मकवानपुर प्रहरीले जनाएको छ । भने लोको आगलागीबाट लगभग २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...