इन्डियन प्रिमियर लिग : चेन्नई सुपर किंग्स ८ रनले विजयी

खबर चितवन

खबर चितवन

Tushar Deshpande of Chennai Super Kings celebrating the wicket of Dinesh Karthik of Royal Challengers Bangalore during match 24 of the Tata Indian Premier League between the Royal Challengers Bangalore and the Chennai Super Kings held at the M Chinnaswamy Stadium, Bengaluru on the 17th April 2023 Photo by: Saikat Das / SPORTZPICS for IPL

काठमाडौं,५ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमवार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ रनले हराउँदै चेन्नई सुपर किंग्सले जितेको छ ।

बेंग्लोरको एम.चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२६ रनको योगफल तयार गरेको थियो । चेन्नाईका डेविड कोन्वेले ४५ बलमा समान ६ चौका र छक्काको सहयोगमा ८३ रन बनाए ।

यस्तै सिवम दुबेले ५२,अम्बती रायडुले १४,रविन्द्र जडेजाले १० र मोइन अलिले अविजित १९ रन बनाए ।बेंग्लोरका मोहम्मद सिराज, वाइन पर्नेल, विजयकुमार व्यासक, ग्लेन म्याक्सवेल, वनिन्दु हसरंगा र हर्षल पटेलले समान एक विकेट लिए ।

जवाफि ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंगलोरले  निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २१८ रनमात्र बनाउन सक्यो ।बेंग्लोरका ग्लेन म्याक्सवेलले ३६ बलमा तीन चौका र आठ छक्कासहित ७६ रन बनाए ।

यस्तै कप्तान फाफ डुप्लेसिसले ६२,दीनेश कार्तिकले २८, सुयास प्रभुदेसाईले १९ र सहबाज अहमेदले १२ रन बनाए ।चेन्नाईका तुसार देशपान्डेले तीन विकेट लिए । मथिसा पथिरानाले दुई विकेट लिँदा मोइन अलि, महिस थिक्षणा र आकाश सिंहले समान एक विकेट लिए ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...