Advertise here

इन्डियन प्रिमियर लिग : कोलकत्ता र हैदरवाद भिड्दै

खबर चितवन

खबर चितवन

काठमाडौं,१ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज शुक्रबार कोलकत्ता नाइट राईडर्स र सनराईजर्स हैदरावाद भिड्दैछन् ।यी दुई टोलीबीचको खेल राति ७ः४५ देखि कोलकातास्थित इडेन गार्डेन मैदानमा सुरु हुनेछ ।

कोलकत्ता आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ । कोलकत्ता ३ खेलमा दुईमा जित र एकमा हार सहित ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यस्तै हैदराबाद दोस्रो जितको खोजीमा छ । उसले अघिल्लो खेलमा पञ्जाब किंग्सविरुद्ध ८ विकेटको फराकिलो जित निकालेको थियो ।यि दुई टोलीबीचको पछिल्लो पाँच भेटमा कोलकत्ता बलियो देखिएको छ । कोलकत्ताले ४ जित निकाल्दा हैदरावादले मात्र १ जित निकालेको छ । यस सिजनमा भने यि दुई टोलीको पहिलो भेट हो ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...