चितवनमा एकैेदिन दुई गैंडा मृत फेला

खबर चितवन

खबर चितवन

A female rhino died in the Setidevi Community Forest on Saturday, July 23, 2016. Photo: Tilak Ram Rimal.

चितवन,२९ चैत । चितवन राष्ट्रिय निकुञ्जका दुई वटा एकसिंगे गैँडा मृतावस्थामा फेला परेका छन् । चैत २७ गते सोमबार चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत मर्दी घोल स्थित निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदिको भङ्गालो क्षेत्र र निकुञ्जको बगइ माडी सेक्टर अन्तर्गत रिउ खोलाको दक्षिण किनारको मध्यवर्ती क्षेत्रमा पर्ने काँस घारी क्षेत्रमा गरि दुई वटा गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

अमलटारी सेक्टर अन्तर्गत मर्दी घोलमा मृतावस्थामा फेला परेको पोथी गैँडाको उमेर अन्दाजी ७ महिनाको उक्त गैँडाको खाग नपलाएको र भाले गैँडाको आक्रमणका कारण मृत्यु भएको हुनसक्ने चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।

यसैगरी निकुञ्जकै माडी सेक्टर अन्तर्गत रिउ खोलाको दक्षिण किनारको मध्यवर्ती क्षेत्रमा मृतावस्थामा फेला परेको भाले गैँडाको उमेर सानै रहेको र उक्त गैँडाको पनि खाग नपलाएको र बाघको आक्रमणबाट मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...