काठमाडौं,२८ चैत । ‘सिधा कुरा’ टेलिभिजन कार्यक्रमका प्रस्तोता युवराज कँडेलले टेलिभिजन छोडेको घोषणा गरेका छन्।
कँडेलले मंगलबार फेसबुकमार्फत ग्यालेक्सी फोर के टेलिभिजन छोडेको जानकारी दिएका हुन्।ग्यालेक्सी फोर के टेलिभिजनबाट प्रसारित हुने ‘सिधा कुरा’ नामक टेलिभिजन कार्यक्रम कँडेल चलाउनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले चलाउने गरेका थिए।रबिले सो कार्यक्रम छोड्दा कँडेललाई जिम्मेवारी दिएका थिए।
उनले ९ महिना अगाडि सन्चालन गरेको कार्यक्रम टेलिभिजनको व्यवस्थापनबाटै गुपचुप कार्यक्रम डिलिट गरिएको आरोप समेत लगाएका छन् ।
Post Views: 243
Discussion about this post