3pl Addiction Helpline America addictionhelplineamerica

इण्डियन प्रिमियर लिग : दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्दै

खबर चितवन

खबर चितवन

काठमाडौं,२८ चैत । इण्डियन प्रिमियर लिग (आइपीएल)मा आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्दै छन्। खेल अरुन जेट्ली स्टेडियममा साँझ ७:४५ बजेबाट हुनेछ । दिल्ली डेभिड वार्नर र मुम्बई रोहित शर्माको कप्तानीमा् मैदानमा उत्रिनेछन्।

दुवै टोली जारी सिजनको पहिलो जितको खोजीमा हुनेछन्। तीन खेल खेलेको दिल्ली तीनैमा हार व्यहोर्दै अंकतालिकाको पुछारमा छ। दिल्ली पहिलो खेलमा लखनउ, दोस्रो खेलमा गुजरात र तेस्रो खेलमा राजस्थानसँग पराजित भएको थियो।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...