Advertise here

इण्डियन प्रिमियर लिग : दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्दै

खबर चितवन

खबर चितवन

काठमाडौं,२८ चैत । इण्डियन प्रिमियर लिग (आइपीएल)मा आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्दै छन्। खेल अरुन जेट्ली स्टेडियममा साँझ ७:४५ बजेबाट हुनेछ । दिल्ली डेभिड वार्नर र मुम्बई रोहित शर्माको कप्तानीमा् मैदानमा उत्रिनेछन्।

दुवै टोली जारी सिजनको पहिलो जितको खोजीमा हुनेछन्। तीन खेल खेलेको दिल्ली तीनैमा हार व्यहोर्दै अंकतालिकाको पुछारमा छ। दिल्ली पहिलो खेलमा लखनउ, दोस्रो खेलमा गुजरात र तेस्रो खेलमा राजस्थानसँग पराजित भएको थियो।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...