3pl Addiction Helpline America addictionhelplineamerica

युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘पुष्पा–२’को टिजर (भिडियो)

खबर चितवन

खबर चितवन

काठमाडौं,२७ चैत । दक्षिण भारतका सुपरस्टार अल्लू अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ को टिजर रिलिज भएको छ । एक्सनले भरिएको यो फिल्म सन् २०२३ वा २०२४ को सुरुमै रिलिज हुने छ । यो फिल्मलाई दर्शकले कति पर्खेका छन् भन्ने कुरा यसको टिजरमा आएको भ्युज हेरेर पनि अनुमान लाउन सकिन्छ ।

दुई दिन अगाडि सार्वजनिक टिजर युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको छ ।

वर्षकै प्रतिक्षित सिनेमा ‘पुष्पा’मा अल्लु अर्जुन, रश्मिका मन्दना, फहद फासिल, धनुञ्जयलगायत मुख्य भूमिकामा छन् । सुकुमार बान्द्रेडीको कथा तथा निर्देशन रहेको सिनेमाको पहिलो सिरिजले राम्रो कमाइ गरेपछि दोस्रो सिरिज प्रतिक्षित बनेको हो ।
टिजरमा पुष्पा जेलबाट फरार भएको देखाइएको छ । फरार पुष्पालाई खोज्न प्रहरीको स्पेसल फोर्स परिचालन गरिएको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...