3pl Addiction Helpline America addictionhelplineamerica

‘मेड इन अमेरिका’ लेखेको पेस्तोलसहित मकवानपुरबाट एक पक्राउ

खबर चितवन

खबर चितवन

हेटौंडा,२७ चैत ।‘मेड इन अमेरिका’ लेखेको म्यागजिन र पेस्तोलसहित हेटौंडाबाट एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो आइतबार दिउँसो २:०० बजे हेटौडा उपमहानगर-३ स्थित सरस्वती पट्रोल पम्पबाट प्रहरीले सुमन भन्ने सुरेश घलानलाई पक्राउ गरेको हो ।

पुर्ब पश्चिम लोक मर्ग सडक खण्डमा नेवारपानी तर्फबाट हेटौडा बजार आउंदै गरेका हेटौंडा उपमहानगर- १२ पदमपोखरी बस्ने बर्ष ४४ को सुरेश घलानले बोकेको झोलामा पेस्तोल र त्यसमा लाग्ने म्यागजिन बरामद भएको प्रहरी निरीक्षक रामचन्द्र रेग्मीले बताए ।

नियन्त्रणमा लिइएका घलानमाथि थप अनुसन्धाई भइरहेको प्रहरीले जनाएको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...