3pl Addiction Helpline America addictionhelplineamerica

बिक्रम बाबा मेलामा सरिता इभेन्टद्धारा डान्स प्लानेटको बेजोड प्रस्तुति

खबर चितवन

खबर चितवन

चितवन,२४ चैत । हरेक बर्ष चैत्रमा लाग्ने बिक्रम बाबा मेलामा सरिता इभेन्टद्धारा डान्स प्लानेटले बेजोड प्रस्तुति दिएको छ । विहिबार मेलामा आउने भक्तजन तथा कार्यक्रम हेर्ने दर्शकको घुईचो लागेको थियो ।

डान्स प्लानेटले विभिन्न कार्यक्रम गर्दै आएको र यस पटक मेलामा गरिएको कार्यक्रमको सभापति .तथा इभेण्टकी अध्यक्ष सरिता आचार्यले जानकारी दिईन् ।

यस्तो कार्यक्रम बिक्रम बाबामा पहिलो पटक र उत्कृष्ट रहेको कार्यक्रमकी संयोजक प्रमिशा पुरीले बताईन् । कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर २३ का अध्यक्ष दिपक दवाडी, विशिष्ट अतिथिमा ईलाका प्रहरी कार्यलय गितानगरका प्रमुख हुनुहुन्थ्यो । अतिथिहरुमा नेपाली कांग्रेस क्षेत्रीय सभापति लालबहादुर दवाडी, जगतपुर खेलकुद समिति अध्यक्ष संगम जोशी, जगतपुर पर्यटन समिति अध्यक्ष सोमबहादुर ढुङ्गाना, बरिस्ठ कलाकार लोकनाथ ढकाल, सरस्वती माबिका प्रधानाध्यापक नवराज पोख्रेल, नेपाल टेलिभिजनका देबि सापकोटा, गायक मुक्ति सापकोटा, गायिका अपेक्षा गिरि लगायत हुनुहुन्थ्यो ।

डान्स प्लानेटका डान्सरहरुको बेजोड प्रस्तुतिमा डान्सर श्रबण श्रेष्ठ ,खुशी सुनार , प्रमिशा पुरी ,आकूत लामा तामाङ , मुस्कान मगर , आकुति मगर, सन्दिप परियार , स्मृति सुनार ,पबन तामाङ लामा, मिलन क्षेत्री , राकेश विश्वकर्मा, मोनिका चौधरी , सिर्जना मगर, मिस्चेल सुर्य आलेको रहेको थियो । कार्यक्रम मेलोडि रमेश श्रेष्ठले संञ्चालन गर्न भएको थियो ।-Nepalraftar

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...