चितवन,२४ चैत । वैशाख १० मा चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन घरका हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ । आज सूचना जारी गर्दै कार्यालयले इजाजतप्राप्त हातहतियारहरू घर नजिकैको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो।
हातहतियार नबुझाउनेलाई कारबाही गर्ने चेतावनी कार्यालयको छ।
Post Views: 286
Discussion about this post