3pl Addiction Helpline America addictionhelplineamerica

सेन्ट्रल कलेज रामपुर रड्सले छैटौं स्मार्ट भिलेज गोल्ड कप खेल्ने

खबर चितवन

खबर चितवन

 चितवन,२३ चैत । चितवनको प्रतिष्ठित सेन्ट्रल कलेज रामपुर फुटबल क्ल्व(रड्सले) पर्यटन व्यवस्थापन समिती,स्मार्ट भिलेज घलेगाउ लमजुङको आयोजनामा हुने छैटौं राष्ट्रियव्यापी आमन्त्रीत स्मार्ट भिलेज गोल्ड कप खेल्ने भएको छ। ३० औ त्रीवेणी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी उचालिसकेको रड्स रामपुरले पछिल्लो समय लगातार गोल्डकप प्रतियोगितामा सहभागी संगै उपाधी उचाल्न सफल भएको छ।
No description available.
रामपुर रड्सले २४ औ Incorporating आमन्त्रण माडी गोल्डकप र प्रथम ऎतिहासिक बखान च्याम्पियन कपको उपाधी समेत उचाल्न सफल भैसकेको छ। क्व्होलासोथार गाउपालिका-३ घले गाउको फुटबल खेलमैदानमा हरेको नेपाली नव वर्षको अवसर पारी हुने राष्ट्रिय फुटबल प्रतियोगितामा कुल १० टिम सहभागी रहेका छ्न्।
No description available.
रामपुर रड्सले बैशाख ३ गते गोल्डकपको उद्धाटन खेल सशस्त्र प्रहरी बल र नेपाल भानु युनाइटेड तनहुँ बिचको खेलमा बिजयी हुने टोलि संग सामना गर्ने छ। गोल्डकपको बिजेता हुने टोलिले नगद रु.५ लाख ५ सय ५५ रुपैया सहित स्मार्ट भिलेज गोल्डकप,मेडल र प्रमाणपत्र पाउने छ्न् ।
त्यसै गरि उपबिजेता हुने टोलिले नगद रु.३ लाख ५ सय ५५ रुपैया सहित समार्ट भिलेज गोल्डकप,मेडल र प्रमाणपत्र पाउने छ्न्। प्रतियोगिता बैशाख १ गते देखि ८ गते सम्म चल्ने छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...