Advertise here

सेन्ट्रल कलेज रामपुर रड्सले छैटौं स्मार्ट भिलेज गोल्ड कप खेल्ने

खबर चितवन

खबर चितवन

 चितवन,२३ चैत । चितवनको प्रतिष्ठित सेन्ट्रल कलेज रामपुर फुटबल क्ल्व(रड्सले) पर्यटन व्यवस्थापन समिती,स्मार्ट भिलेज घलेगाउ लमजुङको आयोजनामा हुने छैटौं राष्ट्रियव्यापी आमन्त्रीत स्मार्ट भिलेज गोल्ड कप खेल्ने भएको छ। ३० औ त्रीवेणी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी उचालिसकेको रड्स रामपुरले पछिल्लो समय लगातार गोल्डकप प्रतियोगितामा सहभागी संगै उपाधी उचाल्न सफल भएको छ।
No description available.
रामपुर रड्सले २४ औ Incorporating आमन्त्रण माडी गोल्डकप र प्रथम ऎतिहासिक बखान च्याम्पियन कपको उपाधी समेत उचाल्न सफल भैसकेको छ। क्व्होलासोथार गाउपालिका-३ घले गाउको फुटबल खेलमैदानमा हरेको नेपाली नव वर्षको अवसर पारी हुने राष्ट्रिय फुटबल प्रतियोगितामा कुल १० टिम सहभागी रहेका छ्न्।
No description available.
रामपुर रड्सले बैशाख ३ गते गोल्डकपको उद्धाटन खेल सशस्त्र प्रहरी बल र नेपाल भानु युनाइटेड तनहुँ बिचको खेलमा बिजयी हुने टोलि संग सामना गर्ने छ। गोल्डकपको बिजेता हुने टोलिले नगद रु.५ लाख ५ सय ५५ रुपैया सहित स्मार्ट भिलेज गोल्डकप,मेडल र प्रमाणपत्र पाउने छ्न् ।
त्यसै गरि उपबिजेता हुने टोलिले नगद रु.३ लाख ५ सय ५५ रुपैया सहित समार्ट भिलेज गोल्डकप,मेडल र प्रमाणपत्र पाउने छ्न्। प्रतियोगिता बैशाख १ गते देखि ८ गते सम्म चल्ने छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...