3pl Addiction Helpline America addictionhelplineamerica

चितवन–२ मा २४ जनाको उम्मेदवारी दर्ता

खबर चितवन

खबर चितवन

चितवन, २१ चैत्र । आगामी वैशाख १० गते हुने चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि चितवन–२ मा २४ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसअन्तर्गत १२ राजनीतिक दलका प्रतिनिधि र १२ जना स्वतन्त्र ब्यक्तिहरुले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवार मध्ये २ जना महिला रहेका छन् । निर्वाचन आयोगले आज उम्मेदवारविरुद्ध दाबी विरोधको लागि समय छट्टुाएको छ । भालि उम्मेदवारहरुलाई चुनावचिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

चितवन–२ मा रास्वपा, कांग्रेस र एमालेसहित राप्रपा, जनमत, नेमकिपा लगाएतका अन्य १२ वटा दलका उम्मेदवारहरु पनि चुनावी मैदानमा उत्रिएका छन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...