काठमाडौँ,२० चैत । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या दिनप्रति दिन बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
१५११ जनामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालय जनाएको छ । जसमध्य जनाएको छ । जसमध्य ३ सय ४५ जनाको पीसीआर गर्दा ४९ जना र ८०६ जनाको एन्टीजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले खोप लगाएका छन् । हाल देशभर २२७ जना सक्रिय संक्रमित रहेका छन् ।
Post Views: 168
Discussion about this post